विस्तृत जानकारीको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्। ⤵️
इन्जिनियरिङ एक, भूल अनेक
अब नेपाललाई केवल नयाँ पूर्वाधार होइन, नयाँ पूर्वाधार–संस्कृति चाहिएको छ—जहाँ डिजाइनमा ज्ञान, निर्माणमा गुणस्तर, निर्णयमा स्वायत्तता, अनुगमनमा इमानदारी र अन्ततः हरेक गल्तीमा स्पष्ट जवाफदेहिता होस्।
किनभने—
इन्जिनियरिङ एउटै हुन सक्छ,
तर नेपालको भूगोल एउटै छैन।
भूल अनेक हुन सक्छन्,
तर समाधान पनि हाम्रै हातमा छ।

0 Comments